Homeमुख्य समाचार
मुख्य समाचार
जनकल्याण सहकारीको साधारणसभा
हेटौडा/हेटौडा-६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २८ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवम् सहकारी अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षतामा साधारणसभा भएको हो । साधारणसभामा संस्था अध्यक्ष पौैडेलले संस्थागत् प्रतिवेदन, उपाध्यक्ष श्यामप्रसाद भट्टराईले ऋण उपसमितिको...
विचरण गर्ने बालबालिका पालुवा निमोठिएका बिरुवाजसरी
हेटौंडा/बाबुआमा तथा अभिभावक नभएर, विभिन्न कारण आफन्त नभएका, परिवारबाट अलग भएका, परिवारले त्याग गरेका, जोखिममा रहेका र बाबुआमासँग कैदीजीवन बिताइरहेका बालबालिकालाई बाल मन्दिरहरुमार्फत् संरक्षणमा राखी अभिभावकको जिम्मेवारी निर्वाह गर्ने बाल संगठनको कामको वागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रसंशा गरेका छन् । बालबालिकाको हक...
अमलेखगञ्ज डिपो अब पूणर् अटोमेसनमा
हेटौंडा/साढे तीन दशकअघि सञ्चालनमा आएको अमलेखगञ्ज इन्धन डिपो अब पूणर् अटोमेसनमा जाने भएको छ । दोस्रो चरणअन्तर्गत् पेट्रोलियम पाइपलाइनबाट पेट्रोल र मट्टीतेल आयात गर्न नेपाल आयल निगमले थप चार वटा ट्यांकी, लोडिङवे, अत्याधुनिक प्रयोगशालालगायत पूर्वाधार निर्माण गरेसँगै डिपो अटोमेसनमा जाने भएको हो । डिपोबाट चितवन, तनहुँ, मकवानपुर,...
सिचाईं अब नियमित सञ्चालनमा
हेटौंडा/वागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री श्यामबहादुर खड्काले चितवनको नारायणी लिफ्ट तथा खगेरी सिचाईं व्यवस्थापन आयोजनालाई नियमितरुपमा सञ्चालन गर्ने गरी मन्त्रालयले काम गर्न तयार रहेको बताएका छन् । कार्यालय निरीक्षण अनुगमनपछि उनले जनताको आयस्तरसँग जोडिएका आयोजनालाई नियमितरुपमा सञ्चालनमा ल्याउने गरी काम गर्न जरुरी रहेको...
पूरा गरौं माटोप्रतिको जिम्मेवारी
मनिता राना हेटौंडा/हेटौंडाको माटो अस्वस्थ्य देखिएको छ । यहाँको माटोमा अधिक अम्लीयपन र प्राङ्गारिक पदार्थ कम देखिएको सरकारी अध्ययन प्रतिवेदनले देखाएको हो । माटोमा हुनुपर्ने पोषकतत्व, खाद्य तत्वसमेत कम देखिएको छ । यहाँको माटोमा रासायनिक मल प्रयोग, चक्रीय बाली नलगाउँदा र अवैज्ञानिकढंगले खेती गर्दा माटोको...
अर्थोपार्जनमा सफल बन्दै उद्यमी महिला
मनिता राना हेटौंडा/नेपालमा कुल जनसंख्याको आधा भन्दा बढी महिला छन् । तीमध्ये अघिकांश महिला अझै पनि घरायसी कामकाजमै सीमित छन् । तर, केही भने उद्यम गरेर आफ्नै खुट्टामा उभिन सक्षम पनि भएका छन् । त्यस्ता महिलाहरुले एक्लै वा संयुक्तरुपमा आफ्नो निजी सिप, पुँजी र श्रम...