मनहरी
सामुदायिक सक्रियताका कारण डँढेलो नियन्त्रण
हेटौंडा/मनहरी-७, बिजौनास्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहको १९ औं वार्षिक साधारणसभा भएको छ । साधारणसभालाई सम्बोधन गर्दै मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले सामुदायिक वनहरुको सक्रियताका कारण वनडँढेलो नियन्त्रणसहित र कतिपय विकास निर्माणका कामहरुमा समेत सघाउ पुगेको बताए । साधारणसभामा समूहकी कोषाध्यक्ष शान्ता राईले आर्थिक वर्ष...