12.7 C
Makwānpur
Homeबिचार

बिचार

जात-जातिमा ‘मानन्धर’

राजा जयस्थिति मल्लको शासनमा पेशाको आधारमा वणर् व्यवस्थाको चांजोपांजो मिलाएका थिए । राय-सल्लाहका लागि जनकपुर मिथिला, कणर्ालीको खस मल्ल राज्यबाट र भारतबाट समेत सामाजिक सुधारका लागि विद्धानहरु झिकाएर चार वणर्-छत्तीस जातको व्यवस्था मिलाउन कीर्तिनाथ उपाध्याय, रघुनाथ झा, श्रीनाथ भट्ट, रामनाथ झालाई जिम्मेवारी प्रदान गरिएको...

उप निर्वाचनले दिएको सन्देश

राजुराम राउत नेपालमा युवाहरुको विचार र सक्रियता संधैं एक महत्वपूणर् विषय रहेको पाईन्छ । युवा शक्ति राष्ट्र निर्माण र भविष्यको एउटा आधारस्तम्भ हो । उनीहरुको सोच, दृष्टिकोण र राजनीतिक चासोले कुनै पनि पार्टीको सफलता वा असफलताको मानकका रूपमा काम गर्छ । २०८१ सालको उप-निर्वाचनले नेपाली कांग्रेस,...

परिवार नियोजनसम्बन्धि ईश्वरीय योजना

केशव प्रसाद खरेल विश्वमा देखिएका विभिन्न समस्याहरुमध्ये पारिवारिक जनसंख्याको बृद्विसम्बन्धि विशेष समस्या देखा परेको छ । विश्वले समस्याको बारेमा सोच्न पर्ने अवस्था विद्यमान छ । अहिले अनाजको समस्या, कपडाको समस्या, घर, उचित शिक्षाको समस्या आई परेको छ । आफ्नो ठाउँमा उचित साधनको अभावले अरूको देशको...

एउटा आख्यान साहित्यिक विधामा

चेतप्रसाद पौडेल स्वयम्भू मनुका ३ छोरीहरु थिए । जेठीको सुनाम आकुहूती, माहिली सुनाम देवहूती र कान्छीको सुनाम प्रशुहूती थियो । छोरीहरु क्रमशः बढ्दै गए शूक्ल पक्षको पूणर्चन्द्र झैं । जवान छोरीहरुको अत्यन्त मिल्दो जीवन साथीको प्रबन्ध गरेर सुखद् जीवन बिताउने बन्दोवस्तमा लाग्नु जनक-जननी (वा...

कान्तिपुर राज्य

यक्ष मल्लको स्वर्गारोहणपश्चात् जेठा छोरा राय मल्ल भक्तपुरकोे राज सिंहासनमा बसे । तत्कालिनसमयसम्म संयुक्तशासन चलाउने प्रचलन थियो । राय मल्लका दोस्रा भाई रत्न मल्ल थिए । उनी तीन वर्ष पुग्दा–नपुग्दै कान्तिपुरका महापात्रहरुलाई विभिन्न जालझेल, चुक्ली लगाएर स्वतन्त्र राज्य स्थापना गरे । उनले ई.सं. १४८४...

पर्वतारोहणमा ‘नार’ र ‘फु’

राजुराम राउत नेपाल हिमालै हिमालले ढाकिएको एक प्राचीन देश हो । यहाँ विश्वकै १० उच्च हिमालहरुसहित विश्वकै सर्वोच्च शिखर सगरमाथासमेत रहेको र प्राचीन सांस्कृतिक विविधता, अद्वितीय प्राकृतिक सुन्दरता र विश्वका उच्चतम हिमालहरूको देश हो । यहाँको हिमाली क्षेत्र, पर्यटकलाई मनमोहक सौन्दर्य प्रदान गर्नुका साथै साहसिक...