Homeराजनीति
राजनीति
दुइ तिहाई को सरकार ले अब नैतिकता देखाउला ?
हेटौंडा ३० । ब्यबस्थापिका र राष्ट्रिय शभा बाट पारित भए पस्चात मात्र संविधान संसाेधन ले पुर्णता पाउने ब्याबस्था भए बमोजिम दुइ तिहाई को सरकार ले संविधान संसाेधन गर्न ६ बुदे संसाेधन प्रस्ताव ब्यबस्थापिका र राष्ट्रिय शभा मा पेस गर्नु पर्ने र बहुमत बाट पास...
पहिचानबादि माथि को प्रहरी दमन को ध्यानाकर्षण – जसपा नेपाल
काठमाडौ १३ । बिगत लामो समय देखि निरन्तर ताप्लेजुङ को पाथीभरा मन्दिर क्षेत्रमा " नो केबल कार " आन्दोलन चलिरहेको थियो । आन्दोलन कारि हरु को भनाइ अनुसार केबुल कार स्थापना गर्दा राष्ट्रिय फुल लालि गुराँस मासिने ,दुर्लभ जन्तु हराउने लगाएत को असर पर्ने हुदा...
अत्यन्तै जरुरी सूचना जारी गर्दै – जसपा मकवानपुर अध्यक्ष घलान
हेटौंडा २८ । जनता समाजबादी पार्टी नेपाल ले देश भरी अभिमुखीकरण कार्यक्रम लाई भब्य रुप ले अगाडि बढाइ रहेको अवस्था छ । ४ महिना मा समय नपुग भएको ले केन्द्रिय कार्यकारिणी बैठक ले २ महिना थपेको छ । उत्साह पुर्ण कार्यक्रम ले गति लिइरहेको अबस्थामा...
भिमफेदी मा समाजबादी महिला संघ को पालिका गठन
हेटौंडा २७ । मकवानपुर जिल्ला को भिमफेदी गाउँ पालिका मा समाजबादी महिला संघ गठन गरिएको छ ।सम्झना कुमारी बल को अध्यक्षता मा ७ सदस्यीय पालिका कमिटी चयन भएकोछ । विभिन्न क्षेत्र बाट उपस्थित्त भेला लाई जिल्ला तहका नेतृत्व गण बाट प्रशिक्षण तथा मन्तव्य राख्नु भयो...
जसपा नेपाल भिमफेदी गाउँ पालिका कमिटी गठन
हेटौंडा २७ । मकवानपुर जिल्ला मा संगठन निर्माण तथा अभिमुखी कार्यक्रम लाई जसपा मकवानपुर ले तिब्रता दिदैछ ।त्यसै क्रम मा आज भिमफेदी गाउँ पालिका स्ततिय कमिटी गठन गरिएको छ । उपस्थित भेला ले दोर्जे बहादुर बल को अध्यक्षता मा ११ सदस्यीय भिमफेदी गाउँ पालिका कमिटी...
सामाजबादी महिला संघ गढि गाउँ पालिका कमिटी गठन
हेटौंडा २६ । जसपा नेपाल को आंंगिक संगठन समाजबादी महिला संघ मकवानपुर को आयोजना मा पालिका स्तरिय कमिटी गठन कार्यक्रम अन्तर्गत आज समाजबादी महिला संघ गढि गाउँ पालिका गठन समिति गरिएको छ । समाजबादी महिला संघ जिल्ला अध्यक्ष सुसिला घलान ले उक्त कार्यक्रम मा सम्बोधन...