25.4 C
Makwānpur
Homeटप न्युज

टप न्युज

आफन्तमा नै बढ्दै अपराधको ‘सहारा’

हेटौंडा/वागमती प्रदेशमा चालु आर्थिक वर्षको ४ महिना अवधिमा २८ जनाको हत्या भएको छ । सबै घटनामा आफन्त, छिमेकी र चिनजानका व्यक्ति नै अभियुक्त रहने गरेको देखिएको छ । धेरैजसो हत्याका घटनामा घरेलु हतियार प्रयोग भएका थिए । पछिल्लो समय प्रदेशका विभिन्न जिल्लामा भएको हत्यामा पतिले...