हेटौंडा ।मंंसिर १६ मा सम्पन्न हेटौंडा उपमहानगर पालिका वडा नं १२ को उप निर्वाचन मा विभिन्न राजनीति दल लगाएत स्वतन्त्र गरि जम्मा१२ जनाको उम्मेद्बारी परेको थियो । उक्त निर्वाचन मा सहभागी भइ आफ्नो जिबन को महत्त्वपूर्ण समय प्रयोग गरेर देश र जनता को मनोभावना बुझ्ने अबसर प्राप्त भएकोमा सम्पुर्ण वडाबासी मतदाता हरु मा धन्यवाद दिदै आफ्नो चुनावी खर्च सार्बजनिक गर्नु भएको छ ।
सवारी साधन ,प्रचार प्रसार,कार्यालय ब्यबस्थापन बिबिध खर्च गरि जम्मा रु ३२०७०/ खर्च भएको सार्बजनिक गर्नु भएको छ । छबिलाल वाइबा ( पहाड ) १२ नं का उमेदवार को हस्ताक्षरमा निर्वाचन आयोग कार्यालय लाई खर्च विवरण पेश गर्न लागिएको छ ।