हेटौंडा । मकवानपुर जिल्ला मा संचालित सिमेन्ट उधोग हरुमा हेटौंडा सिमेन्ट उधोग सरकारी उधोग साथै निजि उधोग हरु हेटौंडा १५ मा रिदि सिदि सिमेन्ट उधोग र सिबम सिमेन्ट हेटौंडा १६ मा संचालित रहेको छ ।
सिमेन्ट उधोग को लागि चाहिने कच्चा पदार्थ चुन ढुंगा ओसारपसार गर्दा जुनै बर्ष पनि ओभर लोड सम्बन्धि विभिन्न संंघ संस्था ले आवाज उठाउदै आएको भएता पनि उद्योग ले पेलेरै ओभर लोड लाई निरन्तर दिदै आएको छ । केही दिन अगाडि समाजबादी युवा संघ का जिल्ला अध्यक्ष बिबेक घलान को हस्ताक्षर मा जिल्ला प्रमुख अधिकारी लाई ध्यानाकर्षण पत्र बुझएको थियो ।जिल्ला प्रमुख अधिकारी ज्यु बाट ओभर लोड नियन्त्रण गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय अगाडि ओभर लोड आउनु जिल्ला ट्राफिक प्रहरी कार्यालय हुँदै आएको हो । प्रहरी किन मौन ? जनता यस्को जबाफ चाहान्छ ।सुसासन कहिले हुन्छ ? नियम गरिब हरु को लागि मात्र हो ?नियम को पालक ले मुख दर्सक बनेको सुहाउँदैन ।