25.4 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाखोला नाला दुशीत गर्नु कानुन बमोजिम दण्डनिय काम हो ।

खोला नाला दुशीत गर्नु कानुन बमोजिम दण्डनिय काम हो ।

हेटौंडा । हेटौंडा वडा नं ५ र हेटौंडा वडा नं ८ अन्तर्गत पर्ने करा खोला मा हेटौंडा वडा नं ५ मा पर्ने क्रसर उधोग ले बालुवा धुदा निस्कने मैलो सिधै खोला मा छोडदा करा खोला दुशीत बनेको छ । खोला नाला ,हावापानी दुशीत हुनु भनेको बाताबरण प्रदुषण भएको कानुनत मानिने छ । कसैले पनि प्रत्येक्ष बाताबरण प्रदुषण हुने खाल को काम गर्नु हुदैन । यदि कसैले गरे  भने कानुनत दण्डनिय छ ।

उक्त स्थान मा हरेक दिन जसो यसरी नै फोहोर मैलो पानी मिसाइदिएको देखि रहेको छ । दैनिक सयौ को संख्या मा गर्दोही को पुल बाट मानिस ओहोरदोहोर गरिरहन्छ प्रहरी प्रसासन ,स्थानीय जनप्रतिनिधि ,उपमहानगर का प्रमुख लगाएत को चाहिँ नजर किन जादैन ? नियमन होस ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार