25.4 C
Makwānpur
Homeमकवानपुर विशेषमकवानपुरगढीप्रसासन को आदेश अवज्ञा गरेकै हो त ?

प्रसासन को आदेश अवज्ञा गरेकै हो त ?

हेटौंडा । केही दिन अगाडि मात्रै हो । जिल्ला प्रहरी कार्यालय अगाडि नै ओभर लोड को गाडी ओहोरदोहोर गरिरहदा पनि प्रहरी किन मौन भएको भन्ने खबर आए पछि केही सचेत भएको जस्तो देखिए को भएता पनि ओभर लोड किन नियन्त्रण भैरहेको छैन ?

सवारी ऐन अनुसार ६ चक्के को भार क्षमता १० टन रहेको भए पनि १७ टन बोकेर ओभर लोड बोकेको छ । भने  १० चक्के को भार क्षमता १८ टन भएता पनि २७ देखि ३२ टन बोकि रहेको छ । गढि गाउँ पालिका वडा नं ७ मा रहेको खोटार खानी बाट सिबम सिमेन्टमा  ल्याउने क्रममा ओभर लोड गाडीहरू देखिरहेको छ । प्रहरी प्रसासन को आदेश अवज्ञा गरेकै हो त ? प्रहरी प्रसासन को सक्रियता को आवश्यक रहे मात्र नियन्त्रण हुने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार