12.7 C
Makwānpur
Homeमकवानपुर विशेषसामजबादी युवा संघ मकवानपुर ले चेतावनी सहित बिगेप्ती जारी गरिएको छ ।

सामजबादी युवा संघ मकवानपुर ले चेतावनी सहित बिगेप्ती जारी गरिएको छ ।

हेटौंडा १६ । केही दिन अगाडि जसपा नेपाल का केन्द्रिय उपाध्यक्ष को उपस्तिथि मा मकवानपुर जिल्ला समिति भंंग गरि ५१ सदस्यीय जिल्ला समिती निर्माण गरेको भन्ने समाचार विभिन्न पत्र पत्रीका हरु मा बाहिरिए पछि हाम्रो युवा संघ को गम्भीर आपती जनक कार्य भएको ठहर गर्दछ ।

 जिल्ला अध्यक्ष विवेक घलान को  हस्ताक्षर मा जारी गरिएको बिग्येप्ती मा भनिएको छ कि जो पाए जेपाए त्यही गर्ने ? पार्टी संगठन बनाउन एक जना मान्छे पार्टी मा नजोडने तर पार्टी को विधि भन्दा बाहिर गएर जे मन लाग्छ त्यही गर्ने ?खल्ती को पार्टी हो र ? जिल्ला अध्यक्ष ले भन्नू भयो ।

निकै दुख ले बनाएको पार्टी मा यस्तो पार्टी बिरोधि गतिविधि गर्छ भने आवश्यक अनुसार को कार्बाही गर्ने युवा संघ ले जानकारी गराएको छ । र सम्पुर्ण पार्टी का सदस्य हरु सुभचिन्तक हरु यस्ता भ्रम पुर्ण कुरा मा नलाग्न अपिल पनि गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार