12.7 C
Makwānpur
Homeमकवानपुर विशेषनेपाल सुकुम्बासी ब्यबस्थापन संघ मकवानपुर ले बिग्येप्ती जारी गर्दै जबर्जस्त हस्ताक्षर गराउने...

नेपाल सुकुम्बासी ब्यबस्थापन संघ मकवानपुर ले बिग्येप्ती जारी गर्दै जबर्जस्त हस्ताक्षर गराउने लाई कार्बाही साथै आपती जनाएको छ ।

हेटौंडा १७ । जनता समाजबादी पार्टी नेपाल मकवानपुर  ,सम्बद्ध भात्री संगठन हरु ले एक पछि अर्को बिग्येप्ती जारी गर्दै मिति २०८१/९/१४ गते गरिएको कार्यक्रम अबैधानिक हो भन्दै भनिएको छ । नेपाल सुकुम्बासी ब्यबस्थापन संघ मकवानपुर जिल्ला का अध्यक्ष सान्ता माया लमिनी मोक्तान को हस्ताक्षरित बिग्येप्ती अनुसार जो पाए त्यही ब्यक्ति ,पार्टी सदस्य नभएको ,कार्बाही परेको ,गएको उप निर्वाचन मा अन्य दल संंग साठगाठ गरेर भोट बेच्ने हरु लाई सिला खोजेर गुट बनाइ पार्टी मा प्रहार गर्ने ब्यक्ती लाई  पार्टी का नेता नभइ अपराधी भनिन्छ । त्यस्ले कहिले पनि पार्टी को हित गर्दैन वहाँ ले भन्नू भएको छ ।

स्वयं आफै लाई पनि झुक्याइ ,धम्क्याइ ,जबर्जस्त हस्ताक्षर गर्न लगाएको आफू लाई मात्र नभइ अरु लाई पनि त्यसरी हस्ताक्षर गरेको खबर आएकोले त्यसरी अराजक शैली बाट कार्य नगर्न हुन पनि अनुरोध गर्नु भयो यो शैली को कस्तो राजनीति हो ? जिल्ला ले अब यस्तो अराजक शैली धेरै सहन नस्क्ने वहाँ ले दावा का साथ भन्नू भयो ।

एक दिन होइन दुई दिन होइन सधै जिल्ला मा एक जना भए पनि पार्टी को बनाउ भन्ने छैन कसरी हुन्छ बिगारौ मात्र भन्ने सानो दुख ले बनाएको हो र ? ती हस्ताक्षर गर्न हिडेका ,केन्द्रिय नेता भनौदा हरु ल भन कुन संगठन  बनायो ? कुन मान्छे लाई पार्टी मा सदस्य बनाए प्रमाण लेउ ? तिमी हरु पार्टी भत्काउन लागेको भिजलान्ते अपराधी हरु मात्र हौ । भनेर वहाँ ले भन्नू भयो ।उमेर को हिसाब ले मैले सबैलाई बराबरी सम्झाउने गर्थे मिलेर जानू पर्छ यदि मन मुटाव भयो भने भन्नुस म कुरा गर्छु भनेर भन्ने मान्छे म ,मलाई धरी झुक्याएर अनेक प्रपन्च मा लाग्ने ? अहिले को जिल्ला कमिटी को पैताला को धुलो बराबर को पनि हैसियत र क्षमता नभएको हरु यस्ता गतिविधि मा नलाग्न चेतावनी दिनुभएको छ । यस्ता भ्रम पुर्ण कुरा को पछि नलाग्न पार्टी पंंक्ति सबै लाई यसै बिग्येप्ती मार्फत  अनुरोध गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार