हेटौंडा १७ । समाजबादी युवा संघ मकवानपुर का जिल्ला अध्यक्ष बिबेक घलान ले जारी गरिएको बिग्येप्ती र अध्यक्ष बिबेक घलान संंग र जिल्ला पार्टी अध्यक्ष सोम घलान संग जोडीएर केही बिसय बस्तु अनलाइन मा आएको हुनाले वास्तविक कुरा के हुन सक्छ भनी सामाजिक आवाज को विशेष ब्युरो ले सोधापुछ गर्दा जिल्ला अध्यक्ष सोम बहादुर घलान ले पार्टी को बिधान छ । जे हुन्छ त्यही बाट हुन्छ मात्र भन्नू भयो । युबा अध्यक्ष ले चाहिँ बिग्येप्ती को बारेमा भन्नुभयो ” त्यस बिग्येप्ती मा मेरो हस्ताक्षर हो कम्प्युटर मा टाइप त जस्ले नि गर्छ ” फोन मा त तपाई ले नभइ जिल्ला अध्यक्ष को बिचार भन्नू भयो रे नि भन्दा ” मेजर मान मोक्तान ज्यु ले फोन गर्नु भएको हो कुरा एउटा भएको हो तर बाहिर अर्कै कुरा गर्नु भयो यस्तै खुरापाती गर्नाले आफ्नै ओज आफै ले घटाएको छ ।
जिल्ला मा असन्तुष्टि चुलिएको कारण ताम्सालिङ र पदाधिकारी को टिम ले कार्बाही गरेको हो अरे भन्छन नि के हो भन्दा अध्यक्ष को भनाइ ” म जिल्ला सदस्य र युवा को जिल्ला अध्यक्ष हो अहिले सम्म जिल्ला समिती लाई तामसालिङ को अध्यक्ष को हो ? अनुहार नै देखेको छैन जब वहाँ को अनुहार नै देख्न पाइएको छैन ,वहाँ को कुरा सुन्न पाइएको छैन के को असन्तुष्ट हुने ,तामसालिङ को बिचार के हो ? नीति के हो ? जिल्ला मा आएर राख्नु पर्दैन थाहै नहुने हरु को कुरै नगरौ ।बाकी कुरो पदाधिकारी को टिम भनेको थाहा छैन बरु सुन्न मा आएको सचिबालय समिती ले केन्द्रिय उपाध्यक्ष बिध्युत बज्राचार्य लाई भए गरेका बिसय मा रिपोर्ट गर्न अधिकार प्रत्यायोजन गरेको हो भन्ने सुनेको छु ।
तपाई पनि घलान जिल्ला पार्टी अध्यक्ष पनि घलान महिला अध्यक्ष पनि घलान नाता वाद भयो र यो अभ्यास नराम्रो हो भनेर आरोप लगाएका छन नि भनेर प्रस्न गर्दा उहाँ को भनाइ ” म युवा को अध्यक्ष हुनु भन्दा पहिला जीवन पाखृन लाई युवा को जिम्म्मा दिएको थियो तर जीवन पाखृन ले पार्टी लाई धोका दिएर बिदेश गएको हो नि त्यति बेला युवा को जिम्मेवारी मा के मेजर मान मोक्तान ले कुन युवा खडा गर्यो आज आएर जे मन लाग्यो त्यही भन्ने ,जिल्ला समिति बाट पटक पटक उपस्थित भएर आफ्नो जिम्मेवारी सम्हाल्न महिला को जिल्ला अध्यक्ष अषठ माया दोङ लाई ताकेता गर्दा किन मेजर मान मोक्तान ले अर्को महिला ल्याउन नसकेको ? जब आफू केही गर्न नसक्ने भए पछि आरोप जे पनि लगाउने जहिले पनि जाती बादी पार्टी मा हाम्रो भलो हुदैन भन्थ्यो । अहिले त उ आफै जाती बादी पो रहेछ । “
त्यसो भए केन्द्रिय सदस्य मेजर मान मोक्तान ले सामाजिक संजाल र अनलाइन मिडियामा लगाएको आरोप के हो त भनेर प्रस्न गर्दा अध्यक्ष घलान ले भन्नुभयो ” यस्तै खुरापात गर्ने बानी ले साथी भाइ हरु मा मन मुटाव सिर्जना गर्ने मुख्य ब्यक्ति वहा नै हो पार्टी मा बिगार्नु मा मुख्य ब्यक्ती उहाँ नै हो ।” भनेर भन्नू भयो अन्तमा जे भए पनि बिधान ले छिनोफानो गर्ने सबै को कुरा रहेको पाइएको छ ।