13.9 C
Makwānpur
Homeमकवानपुर विशेषसमाजबादी स्वरोजगार ठेला ब्यबसाय संघ को बिग्येप्ती

समाजबादी स्वरोजगार ठेला ब्यबसाय संघ को बिग्येप्ती

हेटौंडा १७ । जनता समाजबादी पार्टी नेपाल मकवानपुर मा केही दिन अगाडि अबैधानिक कार्य गरेको भनी पार्टी मा आबद्ध भात्री संघ हरु ले दिनहु जसो बिग्येप्ती जारी गरिरहेको छ ।

त्यसै क्रममा धन कुमारी पौडेल ( मन्जु) को हस्ताक्षर मा समाजबादी स्वरोजगारी ठेला ब्यबसाय संघ मकवानपुर ले न्युनतम योग्यता नभएको ब्यक्ति हरु लाई भेला गरेर जिल्ला पार्टी को समिती भंंग गर्यो भनेर जग हसाउने कार्य को घोर बिरोध गर्दछौ । पार्टी को उपल्लो तह मा हुदैमा दम्भ घमण्ड गर्नु सामन्ती बन्नु हो ।

यस्ता भ्रम पुर्ण कुरा को पछि नलाग्न सम्पुर्ण संगठन का सदस्य ज्यु हरु मा अनुरोध गर्दै बिगेप्ती जारी गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार