12.7 C
Makwānpur
Homeअन्तर्वार्तासर्ब सम्मती मा संविधान संशोधन हुनु पर्ने - अध्यक्ष यादव

सर्ब सम्मती मा संविधान संशोधन हुनु पर्ने – अध्यक्ष यादव

काठमाडौ । जनता समाजबादी पार्टी का केन्द्रिय अध्यक्ष तथा पुर्ब उपप्रधानमन्त्री माननीय उपेन्द्र यादव ज्यु ले सम्पुर्ण देश बासी ले अपनत्व गर्न सक्ने सबै पक्ष हरु को सम्मिलित मा सर्ब सहमति मा संविधान संशोधन हुनु पर्ने मा जोड दिनु भएको छ ।

मधेस बिद्रोह तथा विभिन्न जनजाति आन्दोलन ,पिछडा बर्ग ,विभिन्न राजनीति आन्दोलन बाट प्राप्त भएको उपलब्धि,गणतन्त्र , संघीयता ,धर्म निरपेक्ष ,समानुपातिक समाबेसी लगाएत को उपलब्धि हरु लाई रक्षा गर्दै संंस्थागत गर्नु मुख्य काम भएता पनि संविधान संसाेधन को बिसय ले कतै उपलब्धि हरु माथी खतरा उत्पन्न पो हुने हो कि ? संका को बिसय रहेको बताउनु भएको छ ।

पत्रकार संंघ नेपाल संग कुराकानी मा नेपालि राजनीति पार्टी हरु सत्ता को खेल मात्र लिप्त भैरहेको अबस्थामा देश ले ठुलाे संकट को सामना गर्नु परेको बताउनु भएको छ । देश मा काङ्ग्रेस ,कम्युनिस्ट को बिचार मा ढुसि परेको ले अब नेपाल को नयाँ आयाम समाजबाद ले मात्र दिन सक्ने भएको हुनाले अब देशकाे नेतृत्व जनता समाजबादी पार्टी नेपाल ले लिनु पर्ने समय आएको ठाेकुवा गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार