हेटौंडा २०। जनता समाजबादी पार्टी नेपाल सम्बद्ध मजदुर संघ समाजबादी ट्रेेड युनियन महासंंघ मकवानपुर का इन्चार्ज टुंग नाथ तिमिल्सिना द्वारा हस्ताक्षरित बिग्येप्ती मा भनिएको छ ।मिति २०८१/९/१४ गते पार्टी संग सम्बद्ध नभएको ,केही अराजक ब्यक्ति ,हरु जम्मा गरि गरिएको हर्कत अबैधानिक अराजक गतिविधि भएको ठहर गर्दछ ।
जारी गरिएको बिग्येप्ती मा भनिएको छ । भर्खरै उदाउदो राजनीति पार्टी लाइ जोगाउनु को साटाे डढेलाे लगाउन उद्दत भएको देख्दा पार्टी भत्काउने हरु को गुटबन्दी हो भन्न कुनै संका नभएको प्रष्ट पार्नु भएको छ ।
यस्ता ब्यक्ति हरु को कारण पार्टी को भबिस्य मानै खतरा मा छ । बेलैमा सचेत नहुने हो भने पार्टी मा भएका ईमानदार ब्यक्ति हरु ले यस्ता खुरापात सहन सक्दैन अन्तत पलाएन को बाटो रोज्न बाध्य हुने छन । बदमासी को चङ्गुल मा पार्टी फसेको दिन कस्तो हुन्छ ? बाराम्बार पार्टी ले त्यस्तो दिन लाई नदोहोर्याउन सुझाव दिनु भएको छ ।