हेटौंडा २३ । बिहान ६ बजेर ५१ मिनेट मा तिब्बत केन्द्र बिन्दु भएर ७.१ माग्नेच्युट रेक्टर स्केल बराबर को भुकम्प जादा नेपाल लगायत सिमावर्ती क्षेत्र हरु मा भुकम्प को धक्का महसुस गरेका छ्न ।
लगातार साना ठुला गरेर भुकम्प गइराख्दा भुकम्प ले ठुलै क्षति गर्न सक्ने हुदा सचेत हुनु पर्ने बताएका छ्न ।तिब्बत मा केन्द्र बिन्दु भएर गएको भुकम्प को क्षति ले जनजीवन मा अस्थब्यस्त भएको छ । उदार तथा राहत मा जुटन चिनिया सरकार ले आह्वान गरिसकेको छ ।
क्षतिग्रस्त स्थान मा उद्दार को कार्य भैरहेको भए पनि भुकम्प को त्रास ले पुन दोहोर्याएर आउन सक्ने भएको हुदा सचेत रहन सबै लाई अनुरोध गरिरहेको छ ।