25.4 C
Makwānpur
HomeUncategorizedमधेसी समुदाय माथीको दमन र उत्पीडन विरुद्ध एक हुन अपिल - अध्यक्ष...

मधेसी समुदाय माथीको दमन र उत्पीडन विरुद्ध एक हुन अपिल – अध्यक्ष यादव

हेटौंडा २५ । जनता संग जसपा नेपाल अभियान अन्तर्गत सप्तरी निर्वाचन क्षेत्र २,३ को सयुक्त अभिमुखिकरण कार्यक्रम सप्तरी को बिष्णुपुर गाउपालिका परसाही मा भएको उक्त कार्यक्रम लाई सम्बोधन गर्नु भएको छ ।

 मुलुकमा राजतन्त्र अन्त्य भए पनि मधेस मा मधेसी समुदाय माथि अन्याय र असामान्त ,विभेद नहटदा बहुदलीय प्रजातन्त्र ,गणतन्त्र आएको भन्ने हावादारी मात्र भएको सम्बोधन को क्रममा बताउनु भयो ।

माओवादि संघर्ष ,मधेस बिद्रोह ले स्थापित उपलब्धि हरु काङ्ग्रेस ,कम्युनिस्ट भनौदा हरु बाट खतरा भएको बताउनु भएको छ । मधेसी ,मुस्लिम ,थारु ,आदिवासी समुदाय हरु को भोट लिए पनि उनिहरु को पहिचान बिरोधी गतिविधि गरिरहेको आरोप लगाउनु भएकोछ ।

मधेस लगाएत का दल हरु ले समिक्षा गर्नु पर्ने बेला आएको बताउनु भएको छ ।विश्व मा भ्रष्टाचार मा अग्र पंंक्तिमा चिनाउन सफल बनाउने काङ्ग्रेस कम्युनिस्ट पार्टी हरु को विरुद्ध एकजुट भएर उभिनु पर्ने बेला आएको बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार