हेटौंडा २६ । जसपा नेपाल को आंंगिक संगठन समाजबादी महिला संघ मकवानपुर को आयोजना मा पालिका स्तरिय कमिटी गठन कार्यक्रम अन्तर्गत आज समाजबादी महिला संघ गढि गाउँ पालिका गठन समिति गरिएको छ ।
समाजबादी महिला संघ जिल्ला अध्यक्ष सुसिला घलान ले उक्त कार्यक्रम मा सम्बोधन गर्ने क्रम मा पार्टी को बिधान अधिबेशन बाट पारित बिधान अनुसार एक पद नीति तय गरेको हुनाले पार्टी को केन्द्रिय अध्यक्ष देखि पार्टी सदस्य समेत ले पनि त्यो नीति लाई अबलम्बन गर्नु पर्ने मा पद त देख्नै नहुने स्याल ले झै झुन्ड बनाएर हमला गरिहाल्ने प्रवृत्ति ले कस्तो पार्टी को कल्पना गरेको होला ? प्रस्न सहित को धारणा व्यक्त गर्नु भएको छ ।
उक्त भेला ले रत्न कुमारी घलान को अध्यक्षता मा ९ सदस्यीय गढि गाउँ पालीका समिती गठन गरिएको छ ।