12.7 C
Makwānpur
Homeमकवानपुर विशेषभीमफेदीजसपा नेपाल भिमफेदी गाउँ पालिका कमिटी गठन

जसपा नेपाल भिमफेदी गाउँ पालिका कमिटी गठन

हेटौंडा २७ । मकवानपुर जिल्ला मा संगठन निर्माण तथा अभिमुखी कार्यक्रम लाई जसपा मकवानपुर ले तिब्रता दिदैछ ।त्यसै क्रम मा आज भिमफेदी गाउँ पालिका स्ततिय कमिटी गठन गरिएको छ ।

उपस्थित भेला ले दोर्जे बहादुर बल को अध्यक्षता मा ११ सदस्यीय भिमफेदी गाउँ पालिका कमिटी चयन गरिएको छ ।  जिल्ला कोषाध्यक्ष रिता मंंग्राती को सभाध्यक्ष र कार्यक्रम संचालन जिल्ला सदस्य छबिलाल वाइबा ( पहाड ) ले गर्नु भएको थियो ।

कार्यक्रम मा जिल्ला अध्यक्ष सोम ब घलान जिल्ला सचीव दिपक सिंतान ,महिला अध्यक्ष सुसिला घलान ,महिला जिल्ला सदस्य बिन्दु लो ,गढि गापा अध्यक्ष नबराज घलान लगाएत को उपस्तिथि रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार