हेटौंडा २७ । मकवानपुर जिल्ला को भिमफेदी गाउँ पालिका मा समाजबादी महिला संघ गठन गरिएको छ ।सम्झना कुमारी बल को अध्यक्षता मा ७ सदस्यीय पालिका कमिटी चयन भएकोछ ।
विभिन्न क्षेत्र बाट उपस्थित्त भेला लाई जिल्ला तहका नेतृत्व गण बाट प्रशिक्षण तथा मन्तव्य राख्नु भयो ।महिला जिल्ला अध्यक्ष ले महिला दिदी बहिनी हरु को अधिकार को लागि आफै तयार हुनु पर्ने बताउनु भएको छ ।