काठमाडौ १३ । बिगत लामो समय देखि निरन्तर ताप्लेजुङ को पाथीभरा मन्दिर क्षेत्रमा ” नो केबल कार ” आन्दोलन चलिरहेको थियो ।
आन्दोलन कारि हरु को भनाइ अनुसार केबुल कार स्थापना गर्दा राष्ट्रिय फुल लालि गुराँस मासिने ,दुर्लभ जन्तु हराउने लगाएत को असर पर्ने हुदा केहि ब्यक्ति को स्वार्थ को लागि राष्ट्रियता नै खतरा मा पार्न नदिने भन्दै आन्दोलन गर्दै आइ रहेको ब्यक्ति हरु माथि आज एका एक प्रहरी द्वारा गोलि प्रहार गरिएको घटना प्रति जसपा नेपाल ले एक बिग्येप्ति जारि गरि ध्यानाकर्षण भएको जनाएको छ ।
जसपा नेपाल का प्रबक्ता मनिष सुमन द्वारा हस्ताक्षरित बिग्येप्ति मा भनिएको छ । आफ्नो भाषा ,धर्म सस्कृति जगेर्ना गर्दै गरेको सान्तिपुर्ण आन्दोलन मा प्रहरी हस्तक्षेप निन्दनीय कार्य हो भनेका छन ।तत्काल निर्माण कार्य बन्द गर्न पनि बिग्येप्ति मा भनिएको छ ।घाइते हरु को सिघ्र स्वास्थ लाभ को कामना साथै निसुल्क उपचार को माग गरेका छन ।