हेटौंडा २७ । जनता समाज बादि पार्टी नेपाल ,अन्तर्गत मकवानपुर जिल्ला मा जिल्ला अध्यक्ष सोम बहादुर घलान को प्रमुख आथित्य जिल्ला सचीव को उपस्तिथि र समाजबादि महिला अध्यक्ष को उपस्तिथि मा हेटौंडा उपमहानगर वडा नं १ मा समिति गठन गरिएको जानकारी गराउनु भएको छ ।
धन कुमारी पौडेल को अध्यक्षता मा ९ सदस्यीय वडा समिति गठन गरिएको जिल्ला सचीव दिपक सिङ्तान ले बताउनु भएको छ । पार्टी केन्द्र को सर्कुलर अनुसार स्थानीय समिति हरु ले अधिबेशन गर्नु पर्ने समयतालिका सार्बजनिक गरे यता जिल्ला को पनि अधिबेशन को तयारी अनुसार हाम्रो कार्यक्रम हरु ले तिब्रता पाउने छ ।
जिल्ला सचीव को भनाइ लाइ उदृत गर्दै पार्टी को बिधि लाइ आत्मसात गर्ने समय आएकोले बिधि सम्मत अधिबेशन गर्ने हाम्रो जिम्मेवारी हो त्यो पुरा गर्छौ ।